सामूहिक बलात्कार गर्ने तीन पक्राउ

पर्सा । आश्रय दिने बहानामा महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पर्सा प्रहरीले तीनजना युवकलाई आज पक्राउ गरेको छ । बारा जितपुरका २२ वर्षीय महिलालाई आश्रय दिने बहानामा घर लगी बलात्कार गरेको अभियोगमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१९ इनर्वाका ३० वर्षीय तैयब हुसैन, ३० वर्षीय नुरुल हक र २९ वर्षीय महम्मद तबरेजलाई पक्राउ गरेको हो । पक्राउ परेका … Continue reading सामूहिक बलात्कार गर्ने तीन पक्राउ